उपमेयर सहित कर्मचारीहरु थुनिए कार्यालयमा

0 Shares
राजविराज, ३१ असार । सप्तरी जिल्लाको राजविराज नगरपालिकाका उपमेयर इसरत परविन र कर्मचारीलाई कार्यालयमै थुनिएको खवर प्राप्त भएका छन् ।
राजविराज नगरपालिकाको गाडीले ठक्कर दिएर घाइते भएका पीडित परिवारले पालिकाको कार्यालयमा ताला लगाएपछि उपमेयर परविन, कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालयमै थुनिन पुगेका हुन् ।
बोदेवरसाइन नगरपालिका–१ का १६ वर्षीय राजेशकुमार यादवलाई राजविराज नगरपालिकाको गाडीले ठक्कर दिएपछि घाईते भएका थिए । घाइतेलाई उपचार खर्च दिन्छु भन्दा समेत नदिएपछि उपचार खर्चको माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा धर्नामा बसेमा बसेको थियो ।
उक्त घटनाको महिनौ बितिसक्दा पनि नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले दुखेसो पोखे । उपचार खर्च सहितको क्षतिपूर्ति अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेकोपछि बाध्य भएर नगरपालिकामा ताला लगाउनु परेको विवशता सुनाए ।
गएको माघ १ गते बोदेबसराइन नगरपालिका– ५ स्थित सडकखण्डमा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका– १ का राजेश सँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।