सफल बचत तथा ऋण सहकारी संस्थाले आफनै भवनबाट सेवा प्रवाह सुरु

0 Shares
चन्द्रपुर (रौतहट), ३१ असार । सफल बचत तथा ऋण सहकारी संस्थाले मंगलवार देखि आफनै भवनबाट सेवा प्रवाह गर्ने कार्य सुरु गरेको छ ।
रौतहटको चन्द्रपुरमा विगत १८ बर्ष देखि संचालनमा रहेका सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बार्षीकोत्सव कार्यक्रम आफनै भवनमा मनाइरहदा सहकारीको क्षेत्रमा फड्को मारेको हो ।
स्थापनाको १८ औं बार्षीकोत्सवको कार्यक्रममा नवनिर्मित भवनको उदघाटन गर्दै प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री युवराज भट्टराई (समिर) ले पछिल्ला समयमा सहकारी संस्थाहरु प्रति जनविश्वास घट्दै गएको परिवेशमा चन्द्रपुरमा रहेका सफल बचत तथा ऋण सहकारीले सेवाग्राहीको मन जितेर गरेको साहसिक कदमको सराहना गरे ।
रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेलले सफल भएको तथा यस अभियानको अबधिमा थोरै पुजी संकलन गरेर स्थापित भएको संस्था उच्च मैत्री सहित कार्य गरेको भन्दै प्रंशसा गरे ।
संस्थाका अध्यक्ष देबकी नेपालले शेयर पुंजी ऋण लगानीमा त्यही अनुसार बिभाजन गरेर जगेडा कोष राम्रै अबस्थामा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।