कोहलपुरबाट लागुऔषध, नक्कली नोट सहित मिडिया संचालक मनबहादुर सहकारी देउवा पक्राउ

0 Shares
फाइल तस्वीर
बाँके, ३१ असार । बाँके जिल्लाको कोहलपुरबाट लागुऔषध र नक्कली नोट सहित एक जना मिडिया संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा मंगलवार प्राप्त भएको विशेष सूचनाका आधारमा जनगर्जन नेटवर्क प्रालीका अध्यक्ष एवं संचालक मनबहादुर सहकारी देउवालाई लागु औषध र नक्कली नोट सहित पक्राउ गरिएको हो ।
प्रहरीले उक्त प्रालीद्वारा संचालित जनगर्जन अनलाईनको कार्यालयबाट प्रहरीले एक हजार दरका ५१ वटा नक्कली नाट र १९ किलो ३३५ ग्राम अफिम बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरकी डिएसपी लक्ष्मि खनालले जानकारी दिए ।
अनलाईनको कार्यालयबाट रंगिन प्रिन्टर, मोनिटर, सिपीयू लगायतको सामान बरामद गर्नुका साथै मिडिया संचालक देउवालाई नियन्त्रणमा लिएको उनले भनिन । साथै कार्यालयमा कार्यरत अर्को एक कर्मचारीलाई सोधपुछका नियन्त्रणमा लिएको डिएसपी खनालले भनेको समाचार मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।