“एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार कार्यक्रममा दुर्गा भगवतीबाट मुकेशकुमार चौधरी सम्मानित

0 Shares
शिक्षा तथा संस्कृति मन्त्रालयद्धारा मंगलवार सीतशरण होटल जिरोमाइल जनकपुरधाममा आयोजित “एक पालिका, एक उत्कृष्ट शिक्षक” कार्यक्रममा सम्मानित भएका उत्कृष्ट शिक्षकहरु ।
रौतहट, ३१ असार । मधेश प्रदेश सरकारको अवधारणा अनुसार “एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा दुर्गा भगवतीका शिक्षक मुकेशकुमार चौधरी सम्मानित भएका छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा होटल सीताशरण जनकपुरधाममा मंगलवार “एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार वितरण कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले शिक्षक चौधरीलाई दोशल्ला, कदरपत्र र नगद दिएर सम्मानित गरिएका हुन् ।
दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक रहेका चौधरी पालिकाको उत्कृष्ट शिक्षकमा छनौट भएपछि उनलाई आज शिक्षा तथा संस्कृति मन्त्री तिवारीले जनकपुरधाममा आयोजित कार्यक्रमका बीच सम्मान गरे ।
मधेश प्रदेशमा शिक्षाको स्तरलाई माथि उकास्न तथा शिक्षा प्रति शिक्षकलाई जवाफदेहि बनाउने उद्देश्यबाट “एक पालिका, एक उत्कृष्ट शिक्षक” लाई पुरस्कृत गर्ने योजना ल्याएर आर्थिक बर्षको अन्त्यमा छनौट भएका चौधरी जस्तो १३६ शिक्षकलाई सम्मानित गरियो ।
प्रदेशको आठ वटै जिल्लाका १३६ स्थानीय तहबाट एक–एक जना उत्कृष्ट शिक्षक छनौट भएकाहरुलाई शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले १३६ जना शिक्षक शिक्षिकाहरुलाई सम्मानित गरिएको जनाइएको छ ।
गंगापिपरा नै स्थायी ठेगाना रहेका शिक्षक मुकेशकुमार चौधरी आफनो शिक्षण पेशा प्रति पूर्ण निष्ठावान भएर लागेकै कारण दुर्गा भगतवीमा उत्कृष्ट शिक्षकको रुपमा छनौटमा परे । शिक्षक चौधरी जस्तै दुर्गा भगवतीका शिक्षकहरु लगन मेहनेतका साथ आ आफना शिक्षण क्षेत्रमा लागेमा पक्कै अरु शिक्षकहरु आउदो बर्ष सम्मानित हुनेछ । दुर्गा भगवतीको चौधरी जस्तै जिल्लाको सबै पालिकाबाट उत्कृष्ट भएका शिक्षकहरु सम्मानित भएको छ ।
आज सम्मानित हुने शिक्षकहरुलाई कदरपत्र, दोशल्ला, नगद ८५०० दिएर मनोबल बनाई उच्च सम्मान प्रदेश सरकारले गरेकोमा तराई टपले सम्मानित सम्पूर्ण शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै अगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारको पथमा उल्लेखनिय भुमिका खेल्न प्रेरणा मिलोस भने कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।