सोनरनियामा करेन्ट लागेर एक किशोरको मृत्यु

0 Shares
रौतहट, ३१ असार । लामो समय देखि जारी रहेको खडेरीको समयमा धानको रोपाई गर्न खेतमा सिंचाई गर्नका निमित्त पानी तान्ने विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागेर एक किशोरको मत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिका–८ सोनरनियाका सुधन राउत कुर्मीको १४ बर्षीय छोरा नरेन्द्र पटेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
बुवा संगै खेतमा सिंचाई गर्न विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर भएका किशोर पटेललाई तत्कालै मौलापुर स्थित शान्ति पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको डिएसपी दिपककुमार रायले जानकारी दिए ।
मृतक किशोर पटेलको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको उनले भने ।
स्मरणीय छ, रौतहटमा जारी रहेको खडेरीबाट खेतीपाती हुन नसक्दा विद्युतीय मोटरबाट सिंचाई गरेर धान रोपाईको क्रममा करेन्ट लागेर अहिले सम्म २० जना भन्दा बढिको मृत्यु भइसकेको भएपनि सम्बध निकाय यस्ता घटनाहरुबाट जोगिन स्थानीय बासिन्दाहरुमा जनचेतना जगाउन नसकेको कारण दिनप्रतिदिन करेन्ट लागेर मृत्यु हुनेहरुको संख्या बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।