मोटरसाइकलको ठक्करबाट ५० बर्षीय पैदल यात्रीको मृत्यु

0 Shares
फाइल तस्वीर
सर्लाही, ३२ असार । सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डको पिडारी चोकमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा नवलपुर–मलंगवा सडक खण्डको पिडारी चोकमा बुधवार विहान १०.३० बजेको समयमा ५० बर्षीय पैदल यात्रीलाई प्र. २–०३–०१४ प १२१४ नम्वरको मोटरसाइकलले ठक्कर दिद गम्भीर घाइते भएका थिए ।
तत्कालै गम्भीर घाइते ति व्यक्तिलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाउदा १०.५० बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
कविलासीबाट मलंगवा तर्फ गईरहेका उक्त मोटरसाइकलले अपरिचित पैदल यात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल लडेपछि चालक कविलासी नगरपालिका–८ का २२ बर्षीय रुपेश राय र पछाडी निजको २० बर्षीय श्रीमती पिंकी देवी राय घाइते भएका छन् ।
रुपेशको दात भाँचिएको छ, टाउकोमा चोट लागेको छ भने निजको श्रीमती पिंकीको दाहिने गालाको छाला तासिएको अवस्थामा सामान्य घाइते भएको हुँदा दुबै जनाको प्रादेशिक अस्पताल मलंगवामा प्रहरीको निगरानीमा उपचार भईरहेको डिएसपी राईले भने ।
मृतक अपरिचित व्यक्तिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।