कल्याणपुरका मेयर साह एक लाख घुस सहित रंगेहात पक्राउ

0 Shares
सिरहा, ३२ असार । विकास निर्माण गर्ने उपभोक्ता समितिबाट एक लाख घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कल्याणपुर नगरपालिकाको कार्यालयबाटै मेयरलाई रंगेहात नियन्त्रणमा लिएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको मेयर रामपुकार साहलाई उनकै कार्यकक्षबाट एक लाख रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दीवासको टोलीले बुधवार दिउसो नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
उपभोक्ता समितिलाई भुक्तानी दिनु अघि एक लाख रकमको डिल भएका थिए । सोही रकम आज दिउसो पौने २ बजेको समयमा उपभोक्ताले घुस वापतको रकम दिएर निस्किने वित्तिकै नियन्त्रणमा लिएको अख्तियार श्रोतबाट थाहा भएको छ ।
अहिले रंगेहात नियन्त्रणमा लिएका नगरप्रमुख साह विरुद्ध घटना स्थलमा मुचुल्का उठाउने सहितका विभिन्न अवश्यक प्रक्रियाहरु पुरा गरिने कार्य भईरहेको तथा मेयर साहलाई आजै काठमाडौ लगेर अनुसन्धान गरिने बुझिएको छ ।
स्मरणीय छ, जनताको सेवा गर्न निर्वाचित भएका मेयर, वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु खुलमखुल्ला घुस लिएर भुक्तानी दिने परिपाटीबाट आजिज भईसकेको उपभोक्ता समितिका पदाधिकारीहरु बाध्य भएर अख्तियारको दरवाजा खटखटाए ।
रौतहटमा पनि अधिकाँश स्थानीय तहका जनप्रतिनिधिहरु कागजमै काम गरेर सिलिंगको रकम कुम्ल्याएको र ६० प्रतिशत कमिशनको भरमा काम गराउन वडाध्यक्षहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वक्र दृष्टि बनाएको हुँदा चाँडै रौतहटमा पनि यस्ता समाचार सुन्नु नपरोस भने सजग एवं कमिशनको काम बन्द गरेर जनताको इच्छा आँकाक्षा अनुसार काम गर्नुपर्ने नत्र कल्याणपुरको मेयर जस्ता अवस्था आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।