करेन्ट लागेर सहचालको मृत्यु, दुई जना कामदार घाइते

0 Shares
सर्लाही, १ साउन । सर्लाहीको लालबन्दी नगरपालिकामा ट्रकको माथि छोपिएको त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टेज भएको तारमा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ भने दुई जना कामदार घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा, लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै संचालनमा रहेका न्यू माँ राजदेवी खाद्य उद्योगमा विहिवार विहान ६.४५ बजेको समया रौतहटबाट धानको भुस लिनको लागि आएको ना.६ ख. ७५५० नम्वरको ट्रकमा भुस लोड गर्नका निमित्त त्रिपाल हटाउने क्रममा उक्त दुखद घटना भएका हुन् ।
ट्रकको माथिबाट छोपिएका त्रिपाल हटाउने क्रममा रौतहट वृन्दावन नगरपालिका–७ घर भएका भन्टु पासवानको ३० बर्षीय छोरा दिनश पासवान ११ हजार करेन्टको चपेटामा परेर गम्भीर घाइते हुँदा तत्कालै नमूना अस्पताल हरिवनमा पुर्याउदा ७.१० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी नायव निरीक्षक भरत साहको कमाण्डमा खटिएका टोलीले मृत्यु भएका पासवान सहित ट्रकमा काम गर्ने वृन्दावन नगरपालिका–७ का सुरेश पासवानको २५ बर्षीय छोरा कुन्दन पासवान र ४० बर्षीय जागेश्वर पासवानलाई करेन्ट लागेर घाइते भएपछि तत्कालै उपचारको लागि नमूना अस्पतालमा लग्दा एक जनालाई मृत घोषित गरेको अन्य दुबै जनाको उपचार भईरहेको हुँदा दुबै जनाको अवस्था मध्यम रहेको डिएसपी राईले बताए ।
ट्रक चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३० का ३९ बर्षीय शेख लाल महमद पनि घाइतेहरुको उपचारमा संलग्न रहेको जानकारी दिदै डिएसपी राईले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।