रौतहट उद्योग वाणिज्य संघको साधारण सभामा हुने धाधलीलाई रोक्न आग्रह गर्दै प्रजिअलाई ज्ञापन

0 Shares
रौतहट, १ साउन । अनिर्णयको वन्दीबाट मुक्ति खोजिरहेकै वेला पुनः रौतहट उद्योग वाणिज्य संघमा विवाद सृजना हुने निश्चित भएको छ ।
पद बाँडफाँडमा धाँधली गरेर एक पक्षिय रुपमा गर्न अधिवेशन गर्न लागेको भन्दै असन्तुष्ट व्यापारीहरु साउनको ३ गते हुन लागेको रौतहट उद्योग वाणिज्य संघको साधारण सभा एवं अधिवेशनमा धाँधली गर्न खोजिएको आशंका उत्पन्न भएको हुँदा शान्तिपूर्ण रुपमा साधारण सभा गराउन निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । मुनिन्द्र ठाकुरको नेतृत्वमा कौशल साह, रामजी साह, जितेन्द्र साह सहितका व्यापारीहरु प्रजिअको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीलाई ज्ञापन पत्र बुझाउदै धाँधलीलाई रोकी निष्पक्ष रुपमा साधारण सभा गराउन असन्तुष्ट पक्षले जोडदार रुपमा माग गरे ।
विभिन्न स्थानहरुबाट मतदाता नामावलीमा जबरजस्त थपेर धाँधली गर्न खोजिएको हुँदा त्यसका सक्कल कागजातहरु उपलब्ध गराई छानविन गरेपछि मात्रै साधारण सभा गर्नुपर्ने भएको हुँदा कम्तीमा पाँच दिन साधारण सभाको समय थप गर्नुपर्ने माग गरिएको छ र

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।