पहलगाम घटना गराउने द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई अमेरिकाद्वारा आतंकवादी संगठन घोषणा

0 Shares
वासिंगटन, २ साउन । अमेरिकाले भारतको जम्मु–कश्मिरको पहलगाममा एक नेपाली सहित २६ जनाको हत्या गरेका द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई आतंकवादी संगठनको रुपमा घोषणा गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गरेर पहलगाम घटनामा संलग्न द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई आतंकवादी संगठन घोषणा गरेका हुन् । विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, ‘लश्कर ए तोयबा (एलईटी) को शाखा टीआरएफले पहलगाममा अप्रिल २२ मा भएको हमलाको जिम्मेवारी लिएका थिए जसमा एक नेपाली सहित २६ जनाको हत्या गरिएको थियो ।
गत वैशाख ९ गते भारत प्रशासित जम्मु कश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपाने सहित २६ जनाको गोली हानेर हत्या गरिएको थियो । अमेरिकाले त्यो घटनालाई सन् २००८ मा भएको मुम्बई घटनापछि भारतमा नागरिकहरु माथि भएको सबैभन्दा घातक हमला भनेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।
आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि धर्म सोधी सोधी  गोली हानेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले दर्दनाक घटनालाई बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।