रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट रवीन्द्रनाथ गोपालीको प्यानले विजयी

0 Shares
रौतहट, ४ साउन । रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्ष रवीन्द्रनाथ गोपालीको प्यानले विजयी हाँसिल गरेका छन् ।
पदाधिकारी छनौटको क्रममा सबै भन्दा बढि मत ल्याएर सन्तोष केसरी विजयी भएका हुन् ।
संघको अध्यक्ष पदमा गोपालीलाई अध्यक्ष पदमा सर्वसहमतीबाट निर्विरोध चयन गरेपनि पदाधिकारी चयन गर्नका निमित्त ११ जना सदस्य पदका लागि सहमती नजुटेपछि हिजो शनिवार मतदान प्रक्रियाबाट निर्वाचन भएका थिए ।
शनिवार राति अबेर मतगणना भएपछि अध्यक्ष गोपालीको प्यानले क्लीन स्वीप गरे । ११ जना सदस्य पदमा भएको मतदान पछि मतगणना अनुसार सबै भन्दा बढि मत सन्तोष केसरीले ल्याएर विजयी भएको छ । केसरीले ५३७ मत प्राप्त गर्न सफल भए ।
यसैगरी ७३८ वटा मतपत्र खसेकोमा रितेश अग्रवालले ५०६, चन्द्रप्रकाश अग्रवाल ४९६, विनोद कुमार ४९४, राजु जयसवाल ४८१, सुनिल जयसवाल ४७७, भैरव साह ४७२, मनोज कुसवाहा ४६९, विजय कुशवाहा ४०२, दिपेन्द्र झा ३८८ र अभिमन्यु गुप्ता ३८५ प्राप्त गरेर रौतहट उद्योग वाणिज्य संघको पदाधिकारी सदस्य पदमा निर्वाचित हुनु भएको प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले जानकारी दिए ।
धेरै समय देखि रौतहट उद्योग वाणिज्य संघको साधारण सभा अनिर्णयको वन्दी बनेको अवस्थामा शनिवार सम्पन्न निर्वाचत प्रक्रिया पश्चात निर्वाचित भएका सम्पूर्ण पदाधिकारी सदस्यहरुको कार्य काल सुखद एवं व्यापारिक हितमा होस भने बधाई एवं शुभकामना तराई टप ले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।