झुठा मुद्दा खारेजीको माग गर्दै नेता अशोक यादवको समर्थनमा लाठी जुलुश

0 Shares
सर्लाही, ४ साउन । झुठा मुद्दा खारेजीको माग गर्दै सर्लाही सदरमुकाम मलंगवामा लाठी जुलुश प्रदर्शन भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादव माथि सर्लाही प्रहरीले अपराधिक उपद्रव मुद्दा चलाएपछि उक्त मुद्दालाई  झुठा मुद्दा संज्ञा दिदै खारेजीको माग गरिएका हुन् ।
अशोक राई समर्थित जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष अशोक यादवले पूर्वाधार विकास कार्यालयमा रातिको समयमा प्रहरी राखेर अनियमित कार्यलाई बढावा दिईरहेको बिषयमा नेता यादवले सर्लाही एसपी योगेन्द्रकुमार खड्का बीच टेलीफोन संवाद हुँदा गाली गलौजमा परिणत भएका थिए ।
उक्त घटना पछि सर्लाही प्रहरीले नेता यादव माथि अपराधिक उपद्रव मुद्दा दर्ता गरेर कारवाही सुरु गरेपछि उनी मित्र राष्ट्र भारतमा शरण लिन बाध्य भए । उनको समर्थनमा आज मलंगवामा लाठी जुलुश निकाल्दै स्थानीय प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजीहरु गरियो ।
प्रदर्शनको क्रममा नेता यादव माथि प्रहरीले लगाएको झुठा मुद्दा अविलम्ब खारेज गरेर एसपी योगन्द्रकुमार खड्कालाई कारवाहीको माग गर्दै सदरमुकाम मलंगवामा प्रदर्शन गरिएका छन् ।
पूर्व प्रदेश सभा सदस्य समेत रहेका नेता यादवको समर्थनमा स्थानीय बासिन्दाहरु हातमा लाठी, भाठाहरु लिएर सदरमुकाम मलंगवामा प्रदर्शन गर्दा सुरक्षाकर्मीहरु टाढैबाट गतिविधिलाई निगरानी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।