नारायणगढ–मुग्लीन सडक खण्डमा गुडिरहेको कार माथि ढुंगा खस्दा तीन भारतीय नागरिक घाइते

0 Shares
चितवन, ४ साउन । नारायणगढ–मुग्लीन सडक खण्डमा गुडिरहेको कार माथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
नारायणगढ–मुग्लीन सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोला पुल नजिकै गुडिरहेका युपी ८० जीपी २९२८ नम्वरको कार माथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका हुन् ।
चितवन प्रहरीका अनुसार कार चालक भारत आगराका ४२ बर्षीय रतेन्द्र यादव, ३३ बर्षीय हर्मोन यादव र ३५ बर्षीय हितेन्द्र यादव घाइते भएको छ । जस मध्ये दुई जना सामान्य र एक जना मध्यम घाइते भएको जनाइएको छ ।
कार सडकमै रहेकोले हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लीन सडक खण्डमा बिहानदेखि वर्षा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।