ठूलो परिमाणमा लागुऔषध गाँजा लोड भएको कार रौतहट प्रहरीद्वारा नियन्त्रणमा

0 Shares
रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिकाको झाझ पुल नजिकबाट ठूलो परिमाणमा लागुऔषध सहितको कार बेवारिसे अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएका कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकैको खर घारीमा लुकाएर चालक फरार भएको अवस्थामा प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिएका हुन् ।
चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रंगको कार जब गरुडा स्थित इलाका प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरीले थापेको चेक प्वाइन्टलाई छलेर दक्षिण तर्फ भाग्ने क्रममा प्रहरीले पछ्याउदै जाँदा उक्त कार ओभर स्पिडमा गुडाएर भागे ।
गरुडा नगरपालिका वडा नम्वर ४ र ५ को सिमानामा रहेका क्रशर उद्योग छेउकै खर घारीमा कारलाई छिराएर चालक उखुको खेत हुँदै पूर्व तर्फ भागेको केही वेरमै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी टोली उक्त स्थानमा आएर कारलाई नियन्त्रणमा लिएको प्रहरी श्रोतबाट बुझिएको छ ।
ट्राफिकलाई छलेर अत्याधिक गतिमा भाग्दै गरेका कारलाई प्रहरीले पछ्याउदै जादा झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा रहेका घरघारीमा गाडि झारेर चालक भाग्न सफल भए ।
अहिले प्रहरीले क्रेनको सहायतबाट कारलाइ निकालेका छन । कार भरी बाहिरबाट गाजा रहेको देखिएपनी गाजाको यकिन परिमाण प्रहरीले खुलाउन सकेको छैन ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले झाझ खोला नजिक रहेको खेतको खाल्डोमा गाजा तस्करले गाडी झारेर उखुबारी हुँदै भागेको बताउदै प्रहरीले चारैतिर बाट उखुघारीलाई घेरा हालेर सर्च अभियान सुरु गरेको बताए ।
लागुऔषध गाँजाको वास्तविक परिणाम आउन केही समय लाग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।