गिलगिट–बाल्टिस्तानमा आएको बाढीमा परेर ४ जनाको मृत्यु, १५ वेपत्ता

0 Shares
इस्लामावाद, ६ साउन । पाकिस्तान प्रशासित कश्मीरको गिलगिट–बाल्टिस्तान क्षेत्रमा बादल फाँटेर आएको बाढीका कारण कम्तीमा चार पर्यटकको मृत्यु भएको छ ।
गिलगिट–बाल्टिस्तान क्षेत्रमा बादल फाटेपछि चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको तथा १५ जना बेपत्ता भएको अधिकारीहरुले जनाएको हो ।
यो घटना सोमबार दियामेर जिल्लामा भएको थियो, जसले आठ पर्यटक सवारी साधनलाई बगाएको थियो, क्षेत्रीय सरकारका प्रवक्ता फैजुल्लाह फाराकले भने । पाकिस्तानको पञ्जाब प्रान्तको लोधरानकी एक महिला सहित चारजनाको शव अहिलेसम्म फेला परेको छ भने घाइते र मृतकलाई स्थानीय अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।