गर्भवती महिलालाई रगत दिए सशस्त्र प्रहरी, एक बर्षमा ६३ जना सशस्त्र प्रहरीले रक्तदान गरे

0 Shares
रौतहट, ७ साउन । सीमा सुरक्षाको जिम्मेवारी मात्रै नभई आम मानिसलाई आवश्यक परेको खण्डमा सशस्त्र प्रहरीले मानविय धर्म निर्वाह गर्नमा पछि पर्दैनन् । गर्भवती महिलालाई ए पोजेटिभ रगत दिएर ज्यान जोगाई उदाहरणीय कार्य गरेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–४ विसुनपुर्वा मानपुर बस्ने २८ बर्षीया लक्ष्मिनिया देवी प्रसव पिडाबाट छटपटि रहेको अवस्थामा निजलाई शैल्य क्रिया गर्न लाग्दा ए पोजेटिभ रगतको अति आवश्यक पर्दा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण मा कार्यरत सशस्त्र प्रहरी हबलदार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौरमा गएर रगत दिई उनको ज्यान जोगाएका हुन् ।
प्रादेशिक अस्पताल गौरमा डिलेभरी गराउन आएकी ति महिलालाई शैल्यक्रिया गरेर बच्चा जन्माउदा रगतको आवश्यक रहेकोमा ब्लड बैंकमा रगत भएको अवस्थामा सशस्त्र प्रहरी बलबाट खटिइका हबलदारले मानविय धर्मको पालना गर्दै रगत दिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जनाएको छ ।
सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट गएका एक बर्षमा ६३ जना सशस्त्र प्रहरीले रगत दिएर आम मानिसको जिवन रक्षा गर्नमा मद्दत पुर्याएको सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले जानकारी दिए ।
सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रण गर्ने काम मात्रै नभई मानविय सेवाको क्षेत्रमा समेत सशस्त्र प्रहरी एक कदम अगाडी बढाएर रौतहटबासीलाई सेवा पुर्याउदै जनभावना अनुरुप काम गरिरहेको एसपी बस्नेतले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।