काण्डै काण्डबाट भरिएका सर्लाही प्रहरीको विवशता

0 Shares
गएको दुई महिना देखि सर्लाही जिल्लामा रहेका केही प्रहरीका कारण सिंगो प्रहरी संगठन नै बदनामी हुने अवस्थामा पुगेका छन् ।
इलाका प्रहरी कार्यालय हिरापुरका तत्कालिन इन्चार्ज सई बैद्यनाथ दास, ब्रम्हपुरी प्रहरी चौकी इन्जार्च असई मनोज यादवले तस्कर संग कुरा गरिरहेको अडियो संवाद बाहिरिनु । यस भन्दा अघि जसपा नेता अशोक यादव र सर्लाही प्रमुख प्रमुख योगेन्द्रकुमार खड्का बीचको अडियो संवादले समाजिक संजाल देखि लिएर सर्वसाधारण बीच सामान्य बोलचालमा समेत यो कुराहरु निकै चर्चा पाए ।
त्यही समयमा इलाका प्रहरी कार्यालय हरिवनका तत्कालिन प्रहरी निरीक्षक किशोर तामांगको लागुऔषध कारोबारी बीचको अपवित्र साँठ गाँठको कारण सिंगो सर्लाही जिल्लाको प्रहरी प्रतिको विश्वास माथि प्रश्न चिन्ह खडा गराए ।
हिरापुरका सईलाई प्रहरी प्रधान कार्यालयबाट निलम्बन गरे भने इप्रका हरिवनका प्रहरी निरीक्षक किशोर तामांगलाई धनुकुटा हुदै प्रहरी प्रधान कार्यालयमा तानियो तर निकै पावर लगाएको कारण ब्रम्हपुरीका प्रहरी सहायक निरीक्षक एवं प्रसिद्ध घुमुवा मनोज यादवलाई विना कारवाही ढल्केबर स्थित नेपाल प्रहरीको दंगा गणमा पठाइएको छ ।
जव असई यादवले अडियो संवादमा महिला तस्करलाई भारतीय सामानलाई नेपाली विल किन नबनाएको, प्रहरी देखि लिएर पत्रकारलाई गाली गर्ने समक्ष सर्लाही प्रहरी प्रमुखलाई कारवाही गर्ने हिम्मत भएन । किन भने प्रसनी मनोज यादवको पहुँच वर्तमान प्रहरीको सर्वोच्च कमाण्डर आइजी दिपक थापाको किचन क्याब्नेट सम्म रहेको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।