करेन्ट लागेर मौलापुर नगरपालिकाको कार्यपालिका सदस्य चन्देश्वर बैठाको मृत्यु

0 Shares
रौतहट, ८ साउन । रौतहटको मौलापुर नगरपालिकामा विद्युतीय मोटरको मद्दतबाट सिंचाई गरिरहेका ४८ बर्षीय चन्देश्वर बैठाको विहिवार मृत्यु भएको छ ।
मौलापुर नगरपालिका–७ ननकार पथरा टोलका ४८ बर्षीय चन्देश्वर बैठाको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो ४ बजेको समयमा आफनो खेतमा सिंचाई गरेपछि छिमकी मोसाफिर साह तेलीको खेतमा सिंचाई गर्न जाँदा करेन्ट लागेर बैठाको मृत्यु भएको बताइएको छ ।
मौलापुर नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका बैठा आम जनता पार्टीका जुझारु नेताको रुपमा रहेपनि लामो खडेरका कारण धान रोपाई हुन नसक्दा विद्युतीय मोटरको मद्दतबाट सिंचाई गर्न खोज्दा उनको करेन्ट लागेर गम्भीर घाइते भएपछि निजलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा ५.५ मिनेटमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रोतहटका डिएसपी दिपककुमार रायले जानकारी दिए ।
बैठाको शव प्रादेशिक अस्पताल गौरमा रहेको बताउदै डिएसपी रायले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।
मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले कार्यपालिका सदस्य वैठाको निधनबाट मौलापुरलाई अपुर्णिय क्षति भएको हुँदा पीडित परिवारलाई धर्यधारण राख्न क्षमता इश्वरले प्रदान गरुन भने कामना गरिन ।
गत दुई महिना भित्र करेन्ट लागेर आज सम्म २६ जनाको मृत्यु भईसकेको भएपनि सचेत गराउने निकायहरु उदाशिन रहेको कारण सिंचाईको क्रममा करेन्ट लागेर मर्नेको संख्या बढ्दै गएकोमा स्थानीयहरु चिन्तीत बन्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।