कटुवा पेस्तोल सहित मलंगवा नपाको सुखैनियाबाट दुई जना पक्राउ

0 Shares
सर्लाही, ८ साउन । मलंगवा नगरपालिका सुखैनियाबाट बुधवार राति कटुवा पेस्तोल सहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा, बुधवार राति ९.३० बजेको समयमा मलंगवा नगरपालिका–८ सुखैनिया टोलका मोहन पासवानलाई नियन्त्रणमा लिएर सर्च गर्दा घरको पूर्व पट्टीको भित्तामा कपडाले बेरिएको अवस्थामा एक थान अबैध कटुवा पेस्तोल बरामद भएका हुन् ।
मोहन सहित रामहुलास पासवानलाई हातहतियार कसुरमा कारवाही प्रक्रिया सुरु गरेर सर्लाही अदालतबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
हिजो बुधवार दिउसो ४.३० बजेको समयमा मलंगवा नपा–८ गोरखकालि चौकी चेक पोष्ट अगाडी ट्राफिक सहितको संयुक्त चेकिंग गर्ने क्रममा मलंगवा–६ सुखैनियाका मोहन पासवानले चलाएको बीआर ३० ए १०७१ नम्वरको भारतीय मोटरसाइकलको कागजपत्र माग्दा कागजातहरु साथमा नरहेको मोवाइलमा फोटो रहेको भनेर देखाउदा पासवानको १२ बर्षीय छोरा नवल पासवानले कटुवा पेस्तोल ताकेको फोटो प्रहरीले फेला परेपछि निजलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक खोजतलास गर्दै जाँदा उक्त कटुवा पेस्तोल फेला परेको डिएसपी राईले जानकारी दिए ।
हाल पासवानद्वय सर्लाही प्रहरीको हिरासतमा राखिएर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।