गोलबजारमा खुकुरी प्रहार गरेर मोतीराम सदाको हत्या

0 Shares

सिरहा, ९ साउन । सिरहाको गोलबजारमा श्रीमान श्रीमती बीचको झगडा छुटाउनका गएका धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरिएको छ ।

गोलबजार नगरपालिका–३ मा विहिवार राति ९ बजेको समयमा भाई–बुहारी बीच भईरहेको झगडा छुटाउन गएका ३५ बर्षीय दाजु मोतीराम सदाको खुकुरी प्रहार गरेर हत्या गरिएको हो ।
सिरहा प्रहरीका प्रवक्ता एवं डिएसपी विरेन्द्र पासवानका अनुसार २५ बर्षीय भार्य श्याम सदाले खुकुरी प्रहार गरेर दाजु मोतीरामको हत्या गरिएको छ । श्याम र निजको श्रीमती कौशल्या सदा बीच घरायसी कुरालाई लिएर झगडा भईरहेको अवस्थामा छुटाउन गएका मोतीराम माथि भाईले खुकुरी प्रहार गरे ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेको समयमा चिकित्सकद्वारा मृत्यु घोषित गरेको डिएसपी पासवानले बताए ।
खुकुरी प्रहार गरेर फरार भएका भाइ श्यामलाई सिरहाको औरही गाउँपालिका स्थित नेपाल भारत सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको तथा घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी पासवानले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।