सरस्वती बहुमुखी क्याम्पस पिपरा भलोहियाँमा बिपीएएम र बीइएम संकायको अध्यापन हुने

0 Shares
रौतहट, ११ साउन । रौतहटको दुर्गा भगवती स्थित सरस्वीत बहुमुखी क्याम्पस पिपरा भलोहियाको औपचारिक रुपमा उदघाटन भएका छन् ।
मधेश विश्वविद्यालयबाट सम्बर्धन प्राप्त गरेर दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियामा आज सरस्वती बहुमुखी क्याम्पसको औपचारिक रुपमा उदघाटन भएका हुन् ।
सरस्वती बहुमुखी क्याम्पसमा बीपीएएम र बीइएम (Bachelor Of Public Administar Management (BPAM), Bachelor Of Entrepreneurship Management (BEM)) संकायको अध्ययन अध्यापनको लागि मधेश विश्व विद्यालयका उपकुलपति दिपक शाक्यले आईतवार एक समारोहका बीच क्याम्पसको उदघाटन गरेको छ । बहुमुखी क्याम्पसको उदघाटन गर्दै उपकुलपति शाक्यले शिक्षाको क्षेत्रमा यो पालिका अवस्था अन्य पालिका भन्दा निकै राम्रो रहेकोमा आफूलाई खुशी लागेको छ । यहाँ यसै आर्थिक बर्ष देखि संचालन हुने दुई संकाय तर्फको कक्षामा स्थानीय विद्यार्थीहरुलाई बाहिर गएर खर्चिलो शिक्षा लिनुपर्ने बाध्यता सकिएको तथा तपाईको गाउँमै उच्च कोटीको शिक्षा प्राप्त गर्नेलाई अवसरको रुपमा लिनुपर्ने जिकिर गरे ।
कार्यक्रममा मधेश विश्वविद्यालयका डिन डा. अन्जयकुमार मिश्रले आफू पनि यही विद्यालयबाट पढेको हुँदा यस विद्यालय प्रतिको दायित्वबोध गर्दै दुई संकाय तर्फको अध्यापन सुरु गराउन पाउदा निकै गौरवान्वित महसुस गरिरहेको चर्चा गरे । आफूबाट हुने सक्दो सहयोग यस बहुमुख क्याम्पसलाई गर्ने तर विश्व विद्यालयको नीति निर्देशनलाई अंगिकार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
उदघाटन समारोहमा त्रिभुवन विश्वविद्यालय किर्तीपुरका प्रध्यापक डा. घनश्याम ठाकुरले दुर्गा भगवतीमा मधेश विश्व विद्यालयद्वारा सम्बर्धन लिएर क्याम्पस संचालन हुनु सुखद पक्ष रहेको बताउदै सरस्वती बहुमुखी क्याम्पस राम्रो ढंगबाट संचालन होस भने शुभकामना दिए ।
दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा उपाध्यक्ष शिला देवी, वडाध्यक्षहरु, राजनीतिक शास्त्रका सेवानिवृत्त प्रध्यापक देवेन्द्र मिश्र, दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव, सरस्वती मावीका प्रधानाध्यापक राजेन्द्र साह सहित स्थानीय बुद्धिजीवि, समासजेवी लगायत स्थानीय बासिन्दाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।