वागमती नदीको वगरमा ६० बर्षीय बृद्धको शव फेला

0 Shares
रौतहट, ११ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको बगरमा एक वृद्ध व्यक्तिको शव फेला परेका छन् ।
भलोहिया स्थित अनिल इटा उद्योग भन्दा पूर्व वागमती नदी पारी वगरमा वृद्धको शवलाई स्थानीय बासिन्दाहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय गंगापिपरा र इप्रका खैरवाबाट खटिएका प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा सर्लाही रामनगर गाउँपालिका–३ बहुअर्वा झण्डा टोलका ६० बर्षीय रामजनम दास तत्माको शव रहेको पुष्टि भएका हुन् ।
श्रोतका अनुसार गत विहिवार विहानै घास काट्न घरबाट निस्किएका तत्मा घर नफर्किएपछि उनका आफन्तहरु इप्रका खैरवामा तत्मा हराएको हुँदा खोजतलास गर्नका लागि निवेदन दिएका थिए ।
वागमती नदी पारी भएपनि दुर्गा भगवती गाउँपालिकाको जग्गा भएको हुँदा प्रहरीले घटनास्थल एकिन गरेपछि मात्रै केही जानकारी दिने र निजको मृत्यु वारे यकिन गर्न पोष्टमार्टम गौर वा मलंगवामा गर्ने अहिले भनिनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।