रासायनीक मलखाद्य किसानहरुलाई सहज रुपमा वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापन

0 Shares
रौतहट, ११ साउन । किसानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
वासिएलका जिल्ला अध्यक्ष भुनेश्वर गुरोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएका वाइसिएलका नेता एवं कार्यकर्ताहरुले समयमा रासायनीक मलखाद्यको आपूर्ती नहुँदा किसानहरको खेत बाँझो रहेको छ । सरकारले आपूर्ती गर्न नसक्दा किसानहरु विचौलियाको माध्यमबाट रासायनीक मलखाद्य किन्न बाध्य भएको हो ।
पहुँचको आधारमा पाउने रासायनीक मलखाद्यमा भईरहेको विभेदका कारण यहाँका किसानहरु पिल्सिदै गएको हुँदा समयमा सहज एवं सरल रुपमा मलखाद्य उपलब्ध गराउनुका लागि प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएको बताइएको छ । अहिले मलखाद्यको कालोबजारी गर्नेहरु चर्को मूल्य लिएर विक्री वितरण गर्दै आएको कार्यलाई अविलम्ब नियन्त्रण गरेर किसानको समस्या समाधन गर्नुपर्ने माग समेत गरे ।
प्रमख जिल्ला अधिकारी विनोदकुमार खड्काले किसानहरुको समस्यालाई दिएर वाइसिएलले ज्ञापन पत्र बुझाएको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।