जेष्ठ नागरिक संघ मधेश प्रदेशको अध्यक्षमा विजयकिशोर झा सर्वसहमतीबाट चयन

0 Shares
वीरगञ्ज, १३ साउन । जेष्ठ नागरिक संघको मधेश प्रदेशको अध्यक्षमा सर्वसहमतीबाट विजयकिशोर झा चयन हुनु भएको छ ।
पर्सा जिल्लाको वीरगञ्जमा सम्पन्न भएको जेष्ठ नागरिक संघको प्रदेश स्तरिय अधिवेशनबाट बयोवृद्ध एवं समाजसेवी झालाई अध्यक्ष पदमा सर्व सहमतीबाट चयन गरिएको हो ।
अधिवेशनको उदघाटन सत्रको अध्यक्षता संघका संयोजक जगदीश शर्माले गरे भने प्रदेशका युवा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा), महिला उपाध्यक्षमा ज्योती शाख (पर्सा), महासचिव सुखचन्द्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्रप्रसाद सिंह (सर्लाही), सचिवमा रामनरेश सिंह (सप्तरी), सह कोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी) लाई सर्वसहमतीबाट चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा सलमा नेशा खातुन सर्लाही र महेश्वर लाल कर्ण (रौतहट) लाई सर्वसहमतीबाट चयन गरिएको चयन हुनु भएका अध्यक्ष विजयकिशोर झाले जानकारी दिए । अध्यक्ष झाका अनुसार, समय ढल्दै गएपछि जेष्ठ नागरिकहरु भोग्दै आएको पीडालाई कम गरी मानविय जिवन व्यतित गर्ने तर्फ यस संघले प्रदेश स्तरिय कार्यक्रम संचालन गरेर जेष्ठ नागरिकहरुलाई सम्मानीत गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।