आकाशे पानीको लागि दुई जना साँसदले हलो जोते

0 Shares
सर्लाही, १४ साउन । लामो समय देखि जारी रहेको खडेरीका पानी पार्ने उद्देश्यबाट सर्लाहीको इश्वरपुरमा दुई जना साँसदलाई हलो जोत्न लगाएर इन्द्र भगवानलाई खुशी पार्ने काम गरिएका छन् ।
इश्वरपुर नगरपालिका–९ रामनगर गाउँमा अकाशे पानीको भरमा रहेका किसानहरुलार्य यसपाली लामो समय देखि जारी रहेको खडेरी एवं सुख्खाका कारण खेत बाँझो रहदा थारु समुदायले मंगलवार एक संघिय साँसद र एक प्रदेश साँसद संग हलो जोत्न लगाई इन्द्र भगवानलाई खुशी पार्ने काम गरिएका हुन् ।
विभिन्न गितहरु संग साँसदबाट हलो जोत्ने क्रममा भगवान संग प्रार्थना गर्दै पर्याप्त पानी हुन विनम्रतापूर्वक भक्तिभावमा समर्पीत भई थारु समुदायले इन्द्र भगवानलाई रिझाउने कार्य गरियो ।
गाउँका अगुवा तथा समाजसेवी एवं जनप्रतिनिधिहरु सहित स्थानीय व्यक्तिलाई नियन्त्रण गरी हलो जोत्ने कार्य सम्पन्न गरिएको छ । परापुर्व समयमा अकाशे पानी नपर्दा यसरी गोरुको साटो मनिसहरु नै काँधमा हलोको जुवा राखेर जोत्दा अकाशे पानी पर्ने गरेको परम्परा रहिआएको बताइएको छ ।
पर्याप्त वर्षा हुन नसक्दा खेतीपाती प्रभावित भई खेत बाँझो रहदा  रामनगरका थारु समुदायका महिलाले सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो जोत्न लगाएका थिए ।
साँसद चौधरी र प्रदेश सभा सदस्य थारु स्थानीय बासिन्दा रहेको छ । गाउँका महिलाले प्रतिकात्मक रुपमा प्रहरीको जस्तै पोशाक लगाएर प्रतिनिधि सभा सदस्य चौधरी र प्रदेश सभा सदस्य थारुलाई पक्राउ गरी खेतसम्म लगे र धान रोप्न लगाए ।
दुई जना सांसदलाई हलो समात्न लगाएर महिला आफैले जुवाको दुवै भागमा तानेर प्रतिकात्मक रुपमा धान रोपाइँ गरिन । महिलाले त्यस ठाउँमा वर्षाको कामना गर्दै महादेवको पूजा समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।