सालको गोलिया काठ लोड भएका भारतीय नम्वरको स्कारपियो जिप गएराति भसेढवाबाट नियन्त्रणमा

0 Shares
रौतहट, १४ साउन । रौतहटको वन क्षेत्रबाट सालको गोलिया काठ लोड भएको भारतीय नम्वरको स्कारपियो जिपलाई सशस्त्र वन रक्षकको टोलीले नियन्त्रणमा लिएका छन् ।
नियमित रुपमा मंगलवार राति वन क्षेत्रमा वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले ७ किलोमिटर दक्षिण सम्म लखेटेपछि कटहरिया नगरपालिका–१ भसेढवाबाट नियन्त्रणमा लिएका हुन् ।
एमएच ०४ डीबी ६३५३ नम्वरको स्कारपियो जिपमा सालकको गोली लोड गरेर गुजरा नगरपालिकाको सीम्री वन क्षेत्रबाट जंगलसहिया हुँदै जाँदै गर्दा सोही बाटोमा गस्ती गरिरहेका वन अधिकृत सहितको वनरक्षक टोली बीच जम्काभेट भई रोक्न खोज्दा स्कारपियोलाई चालकले भगाएका थिए । काठ लोड भएका भारतीय जिप भगाएपछि वन रक्षकको टोली पछ्याउदै कटहरिया नगरपालिका–१ भसेढवा नजिक पुगेर स्कारपियो छाडी चालक फरार भएको थियो ।
भारतीय नम्बर प्लेटको गाडी रहेको र काठको स्रोत तथा कागजात बारे कुनै वैद्य प्रमाण नभएपछि काठ तस्कर र गाडी चालक भने फरार भए  । पक्राउ पर्ने डरबाट काठ तस्कर र चालक स्कारपियो छाडेर फरार हुन नै उपयुक्त ठानी भाग्न सफल भए ।
गस्ती टोलीले उक्त जिप र काठ दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ । काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय रौतहटले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।