धेरै समय देखि खडेरी रहदा प्रदेश साँसद नागेन्द्र साहद्वारा स्थानीय बासिन्दाहरुको अवस्था बुझदै

0 Shares
रौतहट, १४ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिकाको पिपरा बजार स्थित स्थानीय बासिन्दाहरु संग बुधवार विहान प्रदेश सभा सदस्य (साँसद) नागेन्द्र साहले अवस्था बुझ्दै गरेको देखियो ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गत (क) बाट नेपाली काँग्रेसबाट प्रदेश सभामा निर्वाचित साँसद साहले एकाविहानै दुर्गा भागवती गाउँपालिका–१ पिपरा बजारमा उपस्थित भई लामो समय देखि जारी रहेको खडेरीबाट स्थानीय बासिन्दाहरु झेल्नु परेका समस्याहरु बुझ्दै गरेको देखियो ।
यहाँका किसानहरुलाई सिंचाई गर्न साधनहरु वारे चर्चा गर्दै डिप बोरिंग, स्टेट बोरिंग, विद्युतिय मोटर लगायतका विभिन्न साधन श्रोतबाट खेत तयार गरेर धानको रोपाई गर्ने कार्यमा आफूबाट हुने मद्दत गर्ने प्रतिबद्धता जनाए । आउदो बर्षमा सिंचाईको सबै खाले समस्यालाई समाधान गर्ने तर्फ आफू लागि परेको चर्चा गर्दै अहिले अनिकालको समयमा एक आपसमा समन्वय गरेर सिंचाई गर्नुपर्ने सुझाव दिए ।
प्रदेश साँसद साहले दुर्गा भगवती गाउँपालिकामा सिंचाईको पर्याप्त व्यवस्थापन गर्नका निमित्त आफूले निकै मेहनेत गरेर गत आर्थिक बर्षमा रकम विनियोजन गराएर केही स्टेट बोरिंग गराएको बताए । गाउँपालिकाको बोर्डबाट निर्णय गरेर पठाउन भन्दा समेत पालिकाको जनप्रतिनिधिहरु झगडामै व्यस्त रहदा समेत आफू नीति आयोगमा बसेर बजेट हाल्न लगाएको समेत उपस्थित जनता एवं किसानहरुलाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।