भरत तालमा महिलाको शव फेला

0 Shares
सर्लाही, १४ साउन । सर्लाहीको वागमती नगरपालिका स्थित माछा पोखरी अर्थात भरत तालमा एक महिलाको शव तैरिरहेको अवस्थामा फेला परेका छन् ।
वागमती नगरपालिका–१२ मा रहेका भरत तालमा बुधवार दिउसो १२ बजेको समयमा अन्दाजी २१ बर्षीया तराई मुलको अनुहार भएकी एक महिलाको शव फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भरत तालमा महिलाको शव तैरिरहेको अवस्थामा जानकारी इलाका प्रहरी कार्यालय कर्मैयामा प्राप्त भएपछि तत्कालै उक्त स्थानमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएका प्ररह िटोलीले बोटको सहायताबाट शवलाई बाहिर निकाल्न सफल भए ।
उक्त महिलाले निलो जिन्स पाइन्ट र हरियो कुर्था लगाएकी हातमा रातो बाला लगाएको जानकारी दिदै सर्लाही प्रहरीका प्रहरी निरीक्षक बालिष्टर सिंहले बरामद महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मंलगवा ल्याइएको बताए । महिलाको अहिले सम्म सनाखत हुन नसकेको तथा उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।