जोगीको भेषमा गैर हिन्दुहरुको रौतहटमा विगविगी

0 Shares
रौतहट, १५ साउन । हिन्दु धर्ममा योगी, जोगी एवं गन्धर्वहरु साँरंगी रेट्दै गित सुनाउएर आफनो जिवकोपार्जन गर्ने गरेको भएपनि त्यही जोगीको भेषमा साँरंगी रेट्ने गैर हिन्दु जोगीहरुको पोल रौतहटको माधवनारायणका स्थानीयहरुले खोलिदिएका छन् ।
जोगी (साधु) को पहरिनमा गैर हिन्दुहरु गाउँ गाउँमा घुमी सर्वसाधारणलाई गित सुनाए वापत खानेकुरा, लुगाफाटाहरु माग्दै विहिवार माधवनारायण नगरपालिकाको मिठुअवामा गाउँमा पुग्दछ, उनले बोलेको भाषा बुझ्न अलि गाह्रो लाग्दा केही बासिन्दाहरुले उनको नाम र बुवाको नाम सोध्दा बताउन सकेनन ।
स्थानीयहरु दुई जना साँरंगी रेट्ने जोगी माथि दवाव बनाउदा अन्ततः उनले भारत उत्तर प्रदेश बलरामपुर उत्तर प्रदेशको आधार कार्ड देखाएपछि उनी गैर हिन्दु रहेको पाइयो । झट् हेर्दा उक्त आधार कार्ड नक्कली जस्तो लाग्दा स्थानीयहरुले तिमी बंगलादेशी वा रोहंगीया हो भनेर निकै प्रश्न गरे तर उनीहरुले मुख खोलेन ।
स्थानीयको घेराबन्दीमा परेका ति नक्कली जोगीले भने १५ जनाको समुह रहेको छ । यमुनामाईको झुनखुनवामा डेरा लिएर बसेका छौ । विहान हुना साथ सबै आ आफना एरियामा गएर गित सुनाएर माग्ने गरेको बताए । स्थानीय बासिन्दाहरु जिल्ला प्रहरी कार्यालय गौरलाई खवर गर्दा समेत प्रहरीबाट कुनै उत्सुक्ता नदेखाउदा कतै अप्रिय घटना नघटुन भनेर दुबै जनालाई छाडिदिएको श्रोतबाट बुझिएको छ ।
स्मरणीय रहोस, योगी, जोगी वा साँरंगी रेट्ने गन्धर्वको भेषमा गैर हिन्दुहरु रौतहट जिल्लामा यत्रतत्र घुम्दै छ । उनीहरु भारत उत्तर प्रदेशका आधार कार्ड बोकेका छन् । झट हेर्दा ति आधारकार्ड नक्कली जस्तो लग्दै छ । उनीहरुको नाम ठ्याकै बंगलादेशका रोहंगीया जस्तो मेल खाईरहेको अवस्थामा स्थानीय प्रहरी प्रशासन पनि सचेत भएर त्यस्ता व्यक्तिहरुको रेकी गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।