इश्वरपुरको घारीबथानमा विषालु सर्पको टोकाईबाट ५० बर्षीय महिला परियारको मृत्यु

0 Shares
सर्लाही, १६ साउन । सर्लाहीको इश्वरपुर नगरपालिकाको घारीबथान गाउँमा सर्पको टोकाईबाट एक ५० बर्षीया महिलाको मृत्यु भएको छ ।
इश्वरपुर नगरपालिका–१२ घारीबथान गाउँ बस्ने ५० बर्षीय सीता परियार विहिवार साँझ सुँगुरलाई चरणको लागि गईरहेको अवस्थामा विषालु गोमन सर्पले खुट्टामा दुई पटक टोकेको कारण उनको मृत्यु भएका थिए ।
विषालु गोमन सर्पको टोकेपछि तत्कालै नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगियो तर त्यहाँ पनि उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नका निमित्त जनकपुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आइसियु चलाउन जान्ने दक्ष जनशक्तिको अभावमा सर्पको टोकाईबाट घाइते भएकी महिला परियार सामान्य अवस्थामा आएपनि उपचार सम्भव नहुँदा जनकपुर तर्फ लाने क्रममा मृत्यु भएको बताइएको छ रहुने गरेको छ ।
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगरनाथ यादवले परियारलाई विष लागेर चिन्ताजनक अवस्थामा ल्याइएका हुँदा १० भाइल एन्टीस्नेक भेनम चढाएर जनकपुर रेफर गरिएको बताए । महिलालाई बोली लटपटिएको र थुक्न समेत नसक्ने अवस्थामा ल्याइएको हुँनाले यहाँ उपचार सम्भव नभएको यादवले भने ।
बर्षा नभएर बढेको अत्याधिक तापक्रमका कारण दुलोमा लुकेर बस्ने गरेका विषालु सर्पहरु बाहिर निस्केर मानिसहरुलाई टोक्ने गरेको घटनामा वृद्धि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।