इमरान खानको पार्टीलाई ठूलो धक्का, १०८ जना सदस्यलाई आतंकवाद विरोधी अदालतद्वारा सजाय सुनाइयो

0 Shares
इशलामावाद, १६ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार पाकिस्तानको जेलमा बन्द रहेका पूर्व प्रधानमन्त्री खानको कट्टर समर्थक एवं पार्टीका सदस्यहरु विरुद्ध सजाय सुनाइएकाहरुलाई सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिइएको आरोप लगाइएको हो ।
२०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । त्यस क्रममा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए ।
बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का लागि ठूलो झट्का लागेका छन् । सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाका विपक्षी नेता उमर अयुब खानको पनि नाम समावेश रहेका हुन् । उनलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
आतंकवाद विरोधी अदालतको निर्णयको विपक्षी नेताले निन्दा गरेका छन् । यस निर्णयमा पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।