नलकटुवा पेस्तोल सहित सिराहामा तीन जना भारतीय नागरिक पक्राउ

0 Shares
सिरहा, २१ साउन । सिराहा जिल्लाको चोहर्वा–सिराहा सडकखण्डबाट नलकटुवा पेस्तोल सहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
इकाल प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा थापेको नियमित चेकजाँचको क्रममा अबैध नलकटुवा पेस्तोल सहित भारत विहार मधुवनी जिल्लाको वेलही गाउँका तिन जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले मधुवनी जिल्लाको बेलही पंचायत–३ निवासी ओमशंकर यादव, ऋषिनाथ मण्डल र आकाश कुमार मण्डललाई मंगलबार पक्राउ गरिएको बताए । पक्राउ परेका तिनै जनाहरु एउटै मोटरसाइकलमा सवार रहेको हुँदा झन शंकाष्पद लाग्दा रोकेर चेकजाँच गर्ने क्रममा उक्त नलकटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी विरेन्द्र पासवानले बताए ।
उनीहरूलाई सिरहा जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धानका अगाडी बढाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।