चन्द्रपुर नगर उद्योग वाणिज्य संघमा उदयनारायण सापकोटाको परचम लहरायो

0 Shares
चन्द्रपुर (रौतहट), २२ साउन । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा उदयनारायण सापकोटा निर्वाचित भएका छन् ।
हिजो बुधवार सम्पन्न मदतान पश्चात मतगणना पछि सापकोटा २३३ मतको फरक अन्तरबाट सुनिल साहलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
१०९७ मतदाताहरु मध्ये ८०२ मत खसेका थिए । जसमध्ये ५०२ जना व्यापारीको मन जितेर अमूल्य मत पाएर सापकोटा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता दिलिप कोइरालाले जानकारी दिए । सापकोटाको निकट्तम प्रतिद्वन्दी साहले २६९ मात मात्रै पाउन सके ।
अध्यक्ष पदमा बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र व्यबसायीको हितमा सदैब क्रियाशिल रहने प्रतिबद्धता प्रकट गरे ।
स्मरणीय छ, चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनबाट नेपाली काँग्रेस, एमाले सहितका पार्टीलाई सापकोटाको विजयबाट धक्का लागेको छ । सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उद्योग वाणिज्य संघमा चुनाव लडेर विजयी भएको छ ।
यसै निर्वाचनको परिणामले आउदो समयमा एमाले, काँग्रेस सहितका दलहरु प्रति जनविश्वास घट्दै गएको समेत सावित गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।