नदीको कटान जोखिमलाई कम गर्न मेयर बैजनाथ यादवद्वारा वागमती नदीमा तीन सय मिटर स्पर निमाण

0 Shares
ओम प्रकाश यादव
बागमती नदीले गरिरहेको कटानबाट बाँध सहित बस्तीमा हुने जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यबाट माधवनारायण नगरपालिकाको मेयर बैजनाथ यादवद्वारा तीन सय मिटरको स्पर निर्माण गराइएको छ ।
दुई दिनको वर्षासंगै बागमती नदीमा आएको बाढीले माधवनारायण नगरपालिका–९ गढो गाउँ स्थित वागमती नदिको बाँध नै कटान गर्न थालेपछि मेयर यादवको विशेष पहलमा माधवनारायण नगरपालिकाले उक्त स्थानमा स्पर निर्माण गराइएको हो ।
बागमती नदीले गढोगाउँ स्थित करिव तीन सय मिटर बाँध कटान गर्न थालेपछि सो बाँधलाई जोगाउन नगरपालिकाले जाली बोल्डर र बोरामा बालुवा हालेर स्पर निर्माण गरेको छ ।
नदीमा आएको बाढी संगै कटान भई बाँध नै जोखिममा पर्दै गएपछि नगरपालिकाले सो ठाउँको बाँध कटान हुनबाट जोगाउन स्पर निर्माण कार्य सम्पन्न गरेको माधव नारायण मेयर यादवले बताए ।
वागमती नदीको बाढीले तिब्र गतिमा बाँध कटान गर्न लाग्दा यदि तत्काल मर्मत सम्भार नगरिए जतिखेर पनि बाँध भत्केर गाउँ बस्ती नै सखाप हुने जोखिम बढेको कारण त्यसबाट हुन् सक्ने संभावित क्षतिलाई रोक्न आफूले पालिकाको तर्फबाट जाली बोल्डर तथा बोरामा बालुवा हालेर स्पर निर्माण गरेको नगर प्रमुख यादवले स्पष्ट पारे ।
थप एउटा अझै स्पर निर्माणको काम चाडै सुरु गर्ने उनले बताए । दुईवटा स्पर भएपछि त्यस ठाउँको बाँध बलियो हुने र नदी कटानबाट बस्ती जोगिने उनको भनाइ छ । सो ठाउँमा तत्काल बाँध रोकथामको कार्य नगरिएको भए खडकी रज्वाडा, फुलबरिया, गढो तथा छिमेकी पालिका दुर्गाभगवतिको भलोहिया पूर्णरुपमा प्रभावित हुने थियो ।
बाँध मर्मत सम्भार गर्न सङ्घीय सरकार र प्रदेश सरकारले चासो नलिएपछि जनताको सबभन्दा नजिकको सरकार स्थानीय सरकार भएको नाताले तत्कालको लागि नगरपालिका बाट नै लगानी गरेर भएपनि बाँध रोकथामका लागि स्पर निर्माण गरिएको मेयर यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।