सईलाई कुट्ने राजेन्द्र सहनी पक्राउ

0 Shares
सर्लाही, २२ साउन । सर्लाही जिल्लामा रहेका इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायव निरीक्षक (सई) लाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
बुधवार राति सबा ९ बजेको समयमा बलरा नगरपालिका–४ जब्दी टोल स्थित प्राथमिक विद्यालय अगाडी लुटपाट गर्ने मनसायबाट ५–७ जना अज्ञात अपराधी समूहद्वारा गरिएको हर्कतका विरुद्ध इलाका प्रहरी कार्यालय बलराबाट सई गौरीशंकर साह जाँदा उनी माथि ति अपराधिक समूहले आक्रमण गर्दा उनको बाँया हातमा गम्भीर चोट लागेका थिए ।
सई साह माथि आक्रमण गर्ने समूह मध्येका एक जना स्थानीय राजेन्द्र साहनीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।
गएराति रामनगर गाउँपालिका–१ खैर्वा घर भएका नविन चौधरीको बलरा बजारमा रहेका पसल बन्द गरेर उनको पसलमा काम गर्ने कामदार राहुलकुमार सहनी सबा ९ बजेको समयमा घर जाँदै गरेको अवस्थामा ति अपराधिक समुहले कुटपिट गर्दै लुटपाटको गर्ने प्रयास गरेका थिए ।
सहनीको खुटा र नविन चौधरीको टाउकोमा दुई वटा स्टीच लागेको तथा सई साहको बाँया हातमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।