काठमाडौंमा लुकेर बस्दै आएका दाउद इब्राहिमका सहयोगी सलीम पिस्टल पक्राउ, भारत हस्तान्तरण

0 Shares
रौतहट, २६ साउन । भारतका ‘मोस्ट वान्टेड’ अपराधी दाउद इब्राहिमका सहयोगी शेख सलीम उर्फ सलीम पिस्टललाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँमा पहिचान लुकाएर बस्दै आएका सलीमलाई पाँच दिनअघि भारतीय प्रहरीको सूचनाका आधारमा पक्राउ गरिएको स्रोतले जनाएको हो ।
सलीमले भारतमा विभिन्न आपराधिक समूहलाई हतियार आपूर्ति गर्दै आएको गम्भीर आरोप लागेको छ । पक्राउ पछि उनलाई नेपाल प्रहरीले भारतीय प्रहरीलाई हस्तान्तरण गरेको बताइएका छन् ।
नेपाल र भारतबीच यस्ता अपराध विरुद्ध समन्वयात्मक कारबाही नियमित हुने प्रहरी स्रोतको भनाइ रहेको छ । भारतीय सञ्चारमाध्यमले समेत सलीमको पक्राउ र हस्तान्तरणको खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन् ।
अपराध नियन्त्रण गर्नका लागि गरिने यस्ता कारबाहीबाट दुई देशबीचको सुरक्षा सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।