सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट १४ बर्षीया बालिकाको मृत्यु, चालक घाइते

0 Shares
सर्लाही, २५ साउन । सर्लाहीको हरिवन नगरपालिकाको सुखेपोखरीमा आईतवार मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा १४ वर्षीया दिपिका बुढाथोकीको मृत्यु भएको हो ।
सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलले साइकलमा सवार दिपिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार, दुर्घटनापछि बालिकालाई हरिवनमा प्रारम्भिक उपचारपछि चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे ।
मोटरसाइकल चालक, बागमती नगरपालिका–१ का १६ वर्षीय सविन भुजेल पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् । टाउको र आँखामा चोट लागेका भुजेलको वीरगञ्जमा प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए ।
प्रत्यक्षदर्शीका अनुसार, तीव्र गतिमा गुडिरहेको टु–ट्वान्टी मोटरसाइकलले साइकलमा ठक्कर दिँदा बालिका र साइकल निकै परसम्म उछिट्टिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।