सर्लाहीमा बाढीको वितण्डाः लखन्देही र मनुष्मारा खोलाले बगाउँदा दुईको मृत्यु

0 Shares
सर्लाही, २५ साउन । सर्लाहीमा लखन्देही र मनुष्मारा खालाले बगाउदा दुई जनाको मृत्यु भएको छ ।
आईतवार बिहान लखन्देही खोलाले बगाउँदा कविलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो ।
खेतमा काम गर्न जाँदा बरहथवा नगरपालिका–१६ मा बाढीले बगाएका जमिरको शव आज दिउँसो बरहथवा–१७ र चक्रघट्टा गाउँपालिकाको सीमा स्थित खोला किनारमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले बताए ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने पठाइएको छ ।
अर्कोतर्फ, गएराति बलरा नगरपालिका–६, मिर्जापुरमा पुरानो मनुष्मारा खोलामा डुबेर १६ वर्षीया रंगिला बैठाको पनि मृत्यु भएको । घाँस काटेर घर फर्कने क्रममा खोला तर्ने बेला चिप्लिएर जलकुम्भीमा टाउको अड्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुरे क्षेत्रमा गएरातिको भारी वर्षाले लखन्देहीसहित सर्लाहीका खोलाहरूमा ठूलो बाढी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।