नेपालले भारतमा विद्युत् निर्यात विस्तार गर्दै, थप २०० मेगावाट बिक्रीको अनुमति प्राप्त

0 Shares
रौतहट, २७ साउन । नेपालले थप २०० मेगावाट विजुली विक्री गर्न पाउने भएका छन् ।
नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति प्राप्त गरेका हुन् ।
भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना—लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न साउन २६ गते स्वीकृति प्रदान गरेको छ ।
यसको अनुमति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म लागू हुनेछ । आर्थिक वर्ष २०८१÷८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ, र यो थप निर्यातले रकम दोब्बर हुने अपेक्षा गरिएको हो । हाल नेपालले भारत र बंगलादेश गरेर कुल १,१४१ मेगावाट विद्युत् बिक्री गर्नेछ, जसले नेपाल–भारत विद्युत् व्यापारलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।