नेपालमा मनसुन सक्रिय, आगामी दुई दिन भारी वर्षाको सम्भावना

0 Shares
रौतहट, २८ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव थप बढ्ने छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशीका एक–दुई स्थानमा भारी वर्षा पनि भएको हो ।
आज दिउँसो देशभर पूर्ण बदली रहनेछ र अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने अनुमान छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली हुने छ । गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र लुम्बिनी, गण्डकी, र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मनसुनको सक्रियताले सातै प्रदेशमा भारी वर्षाको जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।