अनिलकुमार झाले नेतृत्व सम्हालेको नेपाल सद्भावना पार्टीको १२–बुँदे प्रतिबद्धताः मधेसका अधिकारदेखि संघीयता कार्यान्वयन सम्म

0 Shares
रौतहट, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर पुनर्गठित नेपाल सद्भावना पार्टीको नेतृत्व सम्हालेका अनिलकुमार झाले बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत ४ सैद्धान्तिक र ८ व्यावहारिक प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
संघिय राजधानी काठमाडौैमा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष झाले सैद्धान्तिक प्रतिबद्धतामा मधेस आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद सरह सम्मान, महिला, दलित, मुस्लिम, पिछडावर्ग, पहाड–तराईका अल्पसंख्यक समुदायको समान अधिकार र पहिचान सुनिश्चित गर्ने, समृद्ध मधेस र अधिकार सम्पन्न मधेसी समुदाय निर्माण गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली मार्फत सबै प्रकारका विभेद अन्त्य गर्ने अडान लिएको कुरा सार्वजनिक गरेका हुन् ।
व्यावहारिक प्रतिबद्धतामा मधेसको खानेपानी संकट समाधान, उर्वर माटोको संरक्षण, उन्नत कृषि प्रणाली स्थापना, स्वरोजगार प्रवद्र्धन, संघीयता कार्यान्वयनमा देखिएको उदासीनता अन्त्य, भूमि वितरणमा रोक, मल अभाव समाधान, भूमिहीन दलित र विपन्नलाई भूमि अधिकार, एकल महिला र वृद्धवृद्धाको स्वास्थ्य तथा जीवनयापनको जिम्मेवारी राज्यले लिनुपर्ने मागहरु प्रस्तुत गरे ।
अध्यक्ष झाले प्रहरी प्रशासनको मधेस प्रतिको भेदभावपूर्ण मानसिकता तत्काल अन्त्य गर्न आग्रह गर्दै, पार्टी समावेशी संविधान, समान प्रतिनिधित्व र संघीय लोकतान्त्रिक संरचनाको संरक्षण प्रति दृढ रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।