स्थानीय प्रशासनको निर्देशनमा शिवनगर स्थित एक गोदाममा सशस्त्र प्रहरीको छापा, तस्करीको १०६ बोरा भारतीय चिनी सहित अन्य सामानहरु बरामद

0 Shares
प्रतिकारात्मक तस्वीरः गुगल बाबा
रौतहट, ३० साउन । जिल्ला प्रशासन कार्यालय रौतहटको विशेष सक्रियतामा गरुडा नगरपालिकाको शिवनगर स्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा चिनी सहितका सामानहरु बरामद गरेका छन् ।
विशेष सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरीले गरुडा नगरपालिका–५ स्थित पेट्रोल पम्प आसपासको एक घरमा विहिवार अपरान्ह् छापा मार्दा १०६ बोरा चिनी, १० बोरा लुगाधुने सर्फ, १० बोरा रासायनिक मल र ९ बोरा सिमेन्ट बरामद भएको बुझिएका हुन् ।
बरामद भएका सबै सामानहरु भारतीय भएको हुँदा प्रहरी प्रशासनले उक्त सामानहरु आवश्यक अनुसन्धान भईरहेको बुझिएको छ । उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा शम्भु चौरसिया तथा सशस्त्र प्रहरीका डिएसपी अमर लामाको टोलीले छापा मारेको विशेष सुत्रबाट थाहा भएको छ ।
बरामद गरिएका उक्त सामानहरु कुन व्यक्तिको घरमा हो वा कसको गोदाम थिए त्यस वारे अहिले सम्म खुलाइएको छैनन् ।
यस विषयमा सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत संग सम्पर्क गर्दा छापा मारेर सामानहरु बरामद भएको स्वीकारे पनि कति संख्या तथा कसको गोदाम रहेको बारे बताउन चाहनु भएन । बरामद सामानहरु भन्सार कार्यालय बुझाइसकेपछि मात्रै जानकारी दिने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।