रौतहटमा नेपाल तरुण दलको सदस्यता अभियान र अधिवेशनः संगठन सशक्तीकरणमा जोड, नयाँ नेतृत्व चयन

0 Shares
रौतहट, ३१ साउन । नेपाल तरुण दल रौतहटले संगठन सशक्तीकरण अभियान अन्तर्गत पूर्णकालीन सदस्यता वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला स्तरीय अभियान नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला प्रतिनिधि हरी खनालको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमका क्रममा नयाँ सदस्यहरूलाई पूर्णकालीन सदस्यता प्रदान गर्दै संगठनमा सक्रिय सहभागिता जनाउन आह्वान गरियो । नेतृत्वले यस अभियान मार्फत संगठनलाई थप मजबुत बनाउन र युवा नेतृत्व विस्तारमा योगदान दिने लक्ष्य राखेको जनाएको छ ।
यसैबीच शनिबार सम्पन्न नेपाल तरुण दल चन्द्रनिगाहपुर नगर समितिको पाँचौं नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । सभापतिमा सुक्मान गोले, उपसभापतिमा नीलहरी न्यौपाने, सहसचिवमा बिक्रम लामा र शेष ऐसानुल हक निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरू क्रमशः चयन हुँदै जाने समितिले जनाए ।
अधिवेशनले संगठनलाई अझ व्यवस्थित, क्रियाशील र प्रभावकारी बनाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।