जसपा सहितका नेताहरुले सर्वोच्चको परमादेश विरुद्ध गौरमा टायर बालेर विरोध जनाए

0 Shares
तस्वीरः पत्रकार भाई चन्दनकुमार महतोको फेसबुक पेजबाट ।
रौतहट, २ भदौं । सर्वोच्च अदालतबाट परमादेश जारी भएपछि रौतहट सदरकुमाम गौरमा जनता समाजवादी पार्टी (जसपा) नेपालले गौरमा टायर बालेर विरोध जनाएका छन् ।
२०६३ साल चैत ७ गते भएका गौर घटनाको छानविन गर्न सर्वोच्च अदालतका माननिय न्यायाधिशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासबाट परमादेश जारी भएपछि उक्त मुद्दामा उपेन्द्र यादव सहितका प्रतिबादी रहेका व्यक्तिहरुका विरुद्ध जसपा नेपालका कार्यकर्ताहरुले सोमवार राति ८ बजे गौरको विपी चोक स्थित घण्टा घर अगाडी टायर बालेर विरोध जनाएका हुन् ।
तत्कालिन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका ंबीच भएको झडपमा परेर २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । सोही घटनाको १८ बर्ष ४ महिना २८ औं दिनमा सर्वोच्चबाट आएको परमादेशले पुनः मधेशवादी दल र मधेशवादी पार्टी छाडेर अन्य पार्टीमा गएकाहरु संगठित हुने अवसरबाट मुलुक झन् अस्थिरता तर्फ धकेलिएको महसुस गर्दै जसपा कार्यकर्ताहरु सर्वोच्च परमादेश प्रति आपत्ती जनाउदै विरोध दर्ज गराए ।
केही वेरमै उक्त प्रतिकारात्मक विरोधमा बालिएको टायरलाई सुरक्षामा तैनाथ सुरक्षाकर्मीले निभाए । शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गौरमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।