दुर्गा भगवतीको मत्सरीमा हेमचन्द्र झाको घरमा दिउसै चोरी

0 Shares
रौतहट, ३ भदौं । दुर्गा भगवती गाउँपालिका–३ मत्सरीमा मंगलवार दिउसोको समयमा नै चोरी भएको घटना सार्वजनिक भएको छ ।
मत्सरी निवासी हेमचन्द्र झाको घरमा कोहीपनि नभएको मौका छोपेर आज दिउसो करिव ११ बजे देखि लिएर  १२ बजेको समयमा पर्खाल भएर प्रवेश गरेर आधा तोलाको कानमा लगाउने बाली, नगद १२ हजार चोरी भएको हो । चोरले महत्वपूर्ण कागजतहरु र चेक बुक च्यातिदिएको तथा सामानहरु यत्रतत्र छरिदिएको पिडित झाले बताए ।
विहान ९ बजेको समयमा गौर आएको र १२ बजे घर फर्किदा मुख्य गेटमा लगाइएको ताला खोलेर ढोका नखुलेपछि छेउको पर्खालबाट छिर्दा घरमा चोरी भएको देखियो ।
आलमारी खोल्दा कानमा लगाउने सुनको बाली र नगद समेत नरहेको हुँदा ति चोर समुहले लगे पछि इलाका प्रहरी कार्यालय गंगापिपरालाई खवर गर्दा प्रहरी आएर चोरी भएको स्थलको अवस्था हेरेर गएको पिडित झाले जानकारी दिए ।
झाको श्रीमती छोरा बुहारी काठमाडौं रहेको हुँदा उहाँ एक्लो घरमा बस्दै आएकोमा घात लगाएर बसेका चोरले उक्त घटनालाई घटाएको आशंका स्थानीयहरुले गरेका छन् । गौर गंगापिपरा सडक खण्डमै रहेको उक्त घरमा चोरी हुनु निकै दुखद भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।