नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहले पदबाट दिए राजिनामा

0 Shares
सर्लाही, ६ भदौं । नेपाली काँग्रेस सर्लाहीको सभापतिको पदबाट सुरेन्द्र सिंहले राजिनामा दिएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सभापति लाई सम्बोधन गर्दै सिंहले दिएको राजिनामा पत्रमा २०५६ सालमा आदरनिय नेता गिरीजा प्रसाद कोइरालाको हस्ताक्षरबाट सदस्यता लिएर अनवरत रुपमा पार्टीको सेवा गर्दै दुई पटक उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेपछि २०७८ साल फागुन २९ गते सर्लाही जिल्लाको सभापति पदमा निर्वाचित भई कार्य गर्दै आएका थिए ।
तर पछिल्लो पटक लगाइएको मुद्दा सम्मानित अदालतबाट सदर भएको अवस्थामा सम्मानित अदालतको आदेश मान्नु मेरो कर्तव्य रहेको हुँदा जिल्ला सभापति पदबाट राजिमाना दिएको छु । पार्टीको जिम्मेवार पदबाट राजिनामा दिएपनि आफू सदैव नेपाली काँग्रेस प्रतिको आस्था र विचारलाई अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाउदै सानेपा स्थित पार्टी कार्यालयमा मुख्य सचिवलाई राजिनामा पत्र बुझाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।