“लिपुलेक भूमि विवाद प्रकरणः आजपा अध्यक्ष साहले संसदलाई जानकारी देऊ सरकार ”

0 Shares
रौतहट, ६ भदौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको लिपुलेक, कालापानी, र लिम्पियाधुरा भूमिमा भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने विषयको वारेमा सरकारले संसदलाई स्पष्ट जानकारी दिनुपर्ने माग उठाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता सँग जोडिएको यो मुद्दामा चुप बस्न नहुनेमा जोड दिएका हुन् ।
“नेपालको अभिन्न अंगको रुपमा रहेका लिपुलेक, कालापानी, र लिम्पियाधुरा हाम्रो भूमि हो । सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । तर, कूटनीतिक पहलकदमीकै बीचमा यस्ता समाचार किन आए ?” साहले प्रश्न गरे ।
“हाम्रा राजदूतहरूले के गरिरहेका छन् ? नेताहरूले आफ्ना नजिकका व्यक्तिलाई राजदूत बनाएर डलरको व्यापार गरिरहेका छन् कि ? प्रगति किन देखिएन ?”
साहले विगतमा प्रतिपक्षमा रहँदा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले यी भूभाग फिर्ता ल्याउने कुरा गरेको स्मरण गराए । उनले भारत र चीनको भ्रमणको चर्चा चलिरहँदा यो विषय भ्रमणको पहिलो प्राथमिकतामा पर्छ कि पर्दैन भनेर सरकार संग प्रश्न गरे ।
“यो विषय समस्याको रूपमा लिइन्छ कि फिर्ता ल्याउने गरी छलफल हुन्छ ? संसद र जनतालाई जानकारी दिनुको सट्टा फुटकर आवाज उठाएर कता लैजान खोजिएको छ ?” उनले थपे ।
साथै, साहले रौतहटको गौरमा हालै भएको शहाबुद्दिन मियाँको हत्याको निष्पक्ष छानबिन गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरे । उनले मृतकको परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारको जवाफदेहीताको आवश्यकता औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।