रौतहटको मठियाबाट ठूलो परिमाणमा सुर्ती सशस्त्र प्रहरीद्वारा बरामद

0 Shares
सर्लाही, ९ भदौं । रौतहटको इशनाथ नगरपालिकाको सीमावर्ती क्षेत्रको चोर नाका भएर भारतबाट नेपाल तर्फ ल्याउदै गरेका ठूलो परिमाणमा सुर्ती सशस्त्र प्रहरीद्वारा बरामद गरिएका छन् ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी सन्तोषकुमार बस्नेत आफै आईतवार राति इशनाथ नगरपालिकाको मठिया स्थित सीमा क्षेत्रबाट ठूलो परिमाणमा सुर्ती बरामद गर्न सफल भएका हुन् ।
रातिको समयमा सशस्त्र प्रहरी एकाएक पुगेपछि धानको खेतमै सुर्तीको पोका छाडेर तस्करहरु भारत तर्फ भागेपछि प्रहरीले ३० वटा सुर्तीका पोकालाई धानखेतबाट संकलन गरेर सशस्त्र सिमा सुरक्षा वल नम्वर ११ गणमा ल्याइएको बताउदै एसपी सन्तोषकुमार बस्नेतले बरामद सुर्तीको वजन र मुल्याँकन गर्ने कार्य भईरहेको हुँदा सोको जानकारी पछि दिने बताए ।
सशस्त्र प्रहरीका एसपी आफै अपरेशनमा निस्केको कारण नै ठूलो सफलता प्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।