सुर्ती तस्करी अपडेटः सशस्त्र प्रहरीद्वारा मठियाबाट ७४५ केजी सुर्ती बरामद

0 Shares
रौतहट, ९ भदौं । रौतहटको इशनाथ नगरपालिकाको मठिया स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ७४५ किलोग्राम सुर्ती बरामद गरेका छन् ।
सशस्त्र सिमा बल नेपाल नम्वर ११ गण रौतहटलाई आईतवार राति ११.५० बजेको समयमा इशनाथ नगरपालिका–४ मठिया स्थित राम सिंह चनौंको भट्टी पसलमा अबैध रुपमा सुर्ती भण्डारण गरिएको खबर प्राप्त हुनासाथ एसपी सन्तोषकुमार बस्नेतको कमाण्डमा खटिएका सशस्त्र प्रहरीले नेपाल भारत दशगजा देखि २ सय मिटर पूर्वमा रहेको चुमन मियाको धान खेतमा लुकाई छिपाई राखेको अवस्थामा ३० पोका सुर्ती बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरीलाई हेर्ना साथ सुर्तीका पोकाहरु धानखेतमै फालेर भरियाहरु सीमापारी भारत तर्फ भागेका थिए ।
सशस्त्र सिमा बल नेपाल नम्वर ११ गण रौतहटको सक्रियताको कारण तस्करीको माध्यमबाट रातिको समयमा भित्रयाइएका ७४५ किलोग्राम सुर्तीलाई बरामद गर्न सफल भए । बरामद भएका सुर्तीको बजार मूल्य ३ लाख ६२ हजार ७५० रुपैया रहेको जानकारी दिदै एसपी बस्नेतले सीमा क्षेत्रबाट हुने यस्ता अबैध कार्यलाई निरुत्साहित गर्न सशसत्र प्रहरी अहोरात्र खटेर नियन्त्रण गर्ने कार्यमा लागिपरेको बताए ।
सीमा क्षेत्रमा भट्टीपसल संचालन गराएर अपराधको घटनामा वृद्धि गराउन कार्यलाई निरुत्साहित गर्नुपर्ने जिकिर गर्दै त्यस्ता मदिरा भट्टीहरुलाई बन्द गराएर सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकक्ता रहेको छ ।
बरामद गरिएका सुर्तीलाई आवश्यक कारवाही गर्नका निमित्त गौर भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिदै एसपी बस्नेतले सीमा क्षेत्रमा यस्ता कार्यहरुलाई नियन्त्रण गराउन स्थानीय बासिन्दाहरुको महत्वपूर्ण भुमिका रहेको समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।