आपसी सहमती पछि वडाध्यक्ष सीताराम यादवले छैठौं दिनमा आमरण अनसन तोडे

0 Shares
रौतहट, ९ भदौं । यमुनामाई गाउँपालिकाको बेथितीलाई लिएर १३ सूत्रिय माग सहित आमरण अनसनमा बसेका वडाध्यक्ष सीताराम साहले सोमवार छैठौं दिनमा तोडेका छन् ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको विशेष उपस्थितिमा आमरण अनसनमा बस्नु भएका वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादव र गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ साहले कानुन संग मिल्ने सम्पूर्ण कागजातहरु उपलब्ध गराउन लिखित प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेका हुन् ।
वडाध्यक्ष यादवलाई प्रजिअ खड्काले जुस खुवाएर अनसन तोड्न लगाउदै स्थानीय सरकारबाट जनताको पूर्ण रुपमा सुशासनको प्रत्याभुति दिलाउन राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि दुबैले आ आफना दायित्वको बोध गरेर जनतालाई सर्वो परी ठानेर अघि बढेमा मात्रै स्थानीय सरकारको अवधारणा पुरा हुने छ उनले भने ।
भदौं ४ गते देखि आमरण अनसनमा बसेका वडाध्यक्ष यादवले पटक पटक सहमती गरेपनि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासनकीय अधिकृत सहितका व्यवहार राम्रो नभएको हुँदा विश्वास गर्न गाह्रो भईरहेको बताए । तै पनि जानी जानी पुनः एक पटक विश्वास गर्ने वातावरण बनेको हुँदा आफूले मान्न बाध्य भएको उनले जिकिर गरे ।
लामो समय सम्म चलेको छलफल पछि अनसनरत पक्ष सहमतीमा आए ।
उक्त सहमती स्थालमा नेपाल प्रहरीका एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, नेपाली काँग्रेसका नेता श्रीराम यादव, युवा नेता दिपक यादव, जनप्रतिनिधि वडाध्यक्ष सहित स्थानीय बासिन्दाहरुको उपस्थितिमा सहमती भएर अनसन तोडिएको जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।